Frequently Asked Questions
Frequently Asked Questions
कसरि उपचार गरिन्छ ?
हामी पाइल्सको जरै भित्र औषधि राखेर जरै गलाएर हटाउने हो जसले गर्दा रोग फेरी बल्झिने सम्भावना न्युन हुन्छ
खर्च कति लाग्छ ?
क्लिनिकमा आएर चेकप गराए पछि थाहा हुन्छ के कति लाग्ने हो
सम्पर्क कहाँ गर्ने हो ?
कालिमाटी काठमाडौँमा प्रत्येक बुधवार र बिहिवार, धरानमा प्रत्येक सोमवार इटहरीमा प्रत्येक आईतवार अनि दुहबीमा प्रत्येक मंगलवार, सुक्रवार र सनिवार
Still have a question? Book an appointment and our team will call you.

