Frequently Asked Questions

Have any question?

कसरि उपचार गरिन्छ ?

हामी पाइल्सको जरै भित्र औषधि राखेर जरै गलाएर हटाउने हो जसले गर्दा रोग फेरी बल्झिने सम्भावना न्युन हुन्छ

खर्च कति लाग्छ ?

क्लिनिकमा आएर चेकप गराए पछि थाहा हुन्छ के कति लाग्ने हो

सम्पर्क कहाँ गर्ने हो ?

कालिमाटी काठमाडौँमा प्रत्येक बुधवार र बिहिवार, धरानमा प्रत्येक सोमवार इटहरीमा प्रत्येक आईतवार अनि दुहबीमा प्रत्येक मंगलवार, सुक्रवार र सनिवार

के पाइल्स बवासिरको कारण विभिन्न ठाउँमा उपचार गरेर थाक्नु भएको छ ?
☑ अब No Tension

easycarepvtltd@gmail.com
+9779807312345